* pages/*: add standard translation and links Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com> * fix1: false positives; standardize Bengali, Hindi, Nepali periods * fix: periods in recently added Bengali pages Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com> * fix: false positives in modified files Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com> * cleanup: update to native period in Bengali l10n Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com> --------- Signed-off-by: K.B.Dharun Krishna <kbdharunkrishna@gmail.com>
901 B
901 B
bg
निलम्बित गरिएका कामहरुलाई (जस्तै
Ctrl + Zप्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। थप जानकारी: https://manned.org/bg।
- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्:
bg
- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि
jobs -lप्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्:
bg %{{काम_आईडी}}