Files
tldr/pages.ne/common/at.md
K.B.Dharun Krishna f1aa0a8fe5 Revert "pages/*: add standard translation and links (#11331)" (#11374)
This reverts commit 39642c3fed80aaed7212bca6b7cc4c345ed229ee.
2023-11-06 14:02:32 +05:30

1017 B

at

पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ। वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ। थप जानकारी: https://manned.org/at.

  • मानक इनपुट बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि Ctrl +D थिच्नुहोस्):

at now + 5 minutes

  • मानक इनपुट बाट आदेश आज के बिहान को १० बजे कार्यान्वयन गर्नुहोस्:

echo "{{./make_db_backup.sh}}" | at 1000

  • एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस्:

at -f {{फाइल/को/पथ}} 9:30 PM Tue