Files
tldr/pages.ne/common/at.md
K.B.Dharun Krishna f1aa0a8fe5 Revert "pages/*: add standard translation and links (#11331)" (#11374)
This reverts commit 39642c3fed80aaed7212bca6b7cc4c345ed229ee.
2023-11-06 14:02:32 +05:30

18 lines
1017 B
Markdown

# at
> पछि एक पटक आदेशहरू कार्यान्वयन गर्छ।
> वास्तविक कार्यान्वयनको लागि service atd(अथवा atrun) चलिरहेको हुनुपर्छ।
> थप जानकारी: <https://manned.org/at>.
- मानक इनपुट बाट आदेशहरू ५ मिनटमा कार्यान्वयन गर्नुहोस् (सकिएपछि `Ctrl +D` थिच्नुहोस्):
`at now + 5 minutes`
- मानक इनपुट बाट आदेश आज के बिहान को १० बजे कार्यान्वयन गर्नुहोस्:
`echo "{{./make_db_backup.sh}}" | at 1000`
- एउटा दिइएको फाइलबाट अर्को मङ्गलबार आदेशहरु कार्यान्वयन गर्नुहोस्:
`at -f {{फाइल/को/पथ}} 9:30 PM Tue`