Files
tldr/pages.ne/common/bg.md
K.B.Dharun Krishna f1aa0a8fe5 Revert "pages/*: add standard translation and links (#11331)" (#11374)
This reverts commit 39642c3fed80aaed7212bca6b7cc4c345ed229ee.
2023-11-06 14:02:32 +05:30

899 B

bg

निलम्बित गरिएका कामहरुलाई (जस्तै Ctrl + Z प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ। थप जानकारी: https://manned.org/bg.

  • सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्:

bg

  • कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि jobs -l प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्:

bg %{{काम_आईडी}}