Files
tldr/pages.ne/common/bg.md
K.B.Dharun Krishna f1aa0a8fe5 Revert "pages/*: add standard translation and links (#11331)" (#11374)
This reverts commit 39642c3fed80aaed7212bca6b7cc4c345ed229ee.
2023-11-06 14:02:32 +05:30

13 lines
899 B
Markdown

# bg
> निलम्बित गरिएका कामहरुलाई (जस्तै `Ctrl + Z` प्रयोग गरेर) पुन: सुरु गर्छ, अनि तिनीहरुलाई पृष्ठभूमिमा चलाइरहन्छ।
> थप जानकारी: <https://manned.org/bg>.
- सबैभन्दा भर्खर् निलम्बित गरिएको कामलाई पुन: सुरु गर्नुहोस् अनि पृष्ठभूमिमा चलाउनुहोस्:
`bg`
- कुनै विशिष्ट कामलाई पुन: सुरु गर्नुहोस् (ID पाउनको लागि `jobs -l` प्रयोग गर्नुहोस्) अनि पृष्ठभूमिमा चलाउनुहोस्:
`bg %{{काम_आईडी}}`