Files
tldr/pages.ne/common/cat.md
K.B.Dharun Krishna f1aa0a8fe5 Revert "pages/*: add standard translation and links (#11331)" (#11374)
This reverts commit 39642c3fed80aaed7212bca6b7cc4c345ed229ee.
2023-11-06 14:02:32 +05:30

25 lines
1.4 KiB
Markdown

# cat
> फाइलहरू देखाउनुहोस् र जोड्नुहोस्।
> थप जानकारी: <https://www.gnu.org/software/coreutils/cat>.
- फाइल भित्रका कुराहरुलाई मानक आउटपुटमा देखाउनुहोस्:
`cat {{फाइल/को/पथ}}`
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइल बनाउनुहोस्:
`cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} > {{आउटपुट/फाइल/को/पथ}}`
- धेरै फाइलहरू जोडेर एउटा सिंगो आउटपुट फाइलमा संलग्न गर्नुहोस्:
`cat {{फाइल_पहिलो/को/पथ}} {{फाइल_दोस्रो/को/पथ}} >> {{आउटपुट/फाइल/को/पथ}}`
- सबै आउटपुट लाइनहरूलाइ संख्यामा देखाउनुहोस:
`cat -n {{फाइल/को/पथ}}`
- छाप्न नमिल्ने र सेतो खाली ठाँउका वर्णहरू देखाउनुहोस् (यदि ASCII हैनन् भने `M-` उपसर्ग लागेर देखिन्छ):
`cat -v -t -e {{फाइल/को/पथ}}`